अाज मंसिर १८ गते शनिबार कक्षा १ र २ काे श्रुतिलेखन प्रतियाेगिता सम्पन्न भयाे । उक्त प्रतियाेगितामा कक्षा १ बाट - एलिस्का खड्का
- हर्षिका बस्नेत
- सुयशा महर्जन
र कक्षा २ बाट - रमा गाैतम
- अपेक्षा कार्की
- प्रदिप गाैतम क्रमशः पहिलाे, दाेस्राे र तेस्राे भएका थिए । बिजेता तथा सहभागीहरूलाइ बिद्यालयका प्रधानाध्यापकले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएकाे थियाे ।

| एलिस्का खड्का |
| रमा गाैतम |
No comments:
Post a Comment