Friday, February 3, 2017

FOOTBALL TEAM OF NME




नृत्य प्रतियोगीता सम्पन्न

श्रीपञ्चमीकाे दिन बिद्यालयमा सम्पन्न नृत्य प्रतियोगीता -
                         यहि माघ १९ गते सम्पन्न नृत्य प्रतियोगीतामा कक्षा ६ की सृष्टी कार्की प्रथम, कक्षा १ की एलिस्का खड्का दाेस्रो र कक्षा ४ की अायुषा थापा तेस्रो भएकी थिइन् । बिजेता प्रतियोगीहरूलाइ बिद्यालयका प्रधानाध्यापकले ट्रफी प्रदान गर्नुभएकाे थियो ।  
सहभागि तथा बिजेताहरूकाे केहि तस्विरहरू ः