मंसिर २४ गते शुक्रबार,
बिद्यालयमा अध्ययनरत कक्षा ३ देखि ६ सम्मका बिद्यार्थीहरू बिच श्रुतिलेखन प्रतियोगिता सम्पन्न भएकाे थियाे । उक्त प्रतियोगितामा कक्षा ४ बाट अाकृती सिंह र श्रीजी शर्मा क्रमशः पहिलाे र दाेस्रो भए भने कक्षा ५ की रबिना थापा तेस्रो तथा कक्षा तीनबाट इजिना शिवाकाेटी र प्रल्हाद गाैतमले संयुक्त रूपमा सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
बिजेताहरूलाइ बिद्यालयका प्रधानाध्यापकले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएकाे थियाे ।
![]() |
पुरस्कृत प्रतियोगिहरू |
No comments:
Post a Comment