१. एउटा कुरा, भन्छु म सबैलाई
पढ्नु लेख्नु जिन्दगी भरिलाई ।
माछी खोलामा, ए माछी खोलामा,
कलम छ खल्तिमा किताब झोलामा ।
२. पढ्छु पढ्छु म घुँडा धसेर
केहि हुन्न घरैमा बसेर ।
माछी खोलामा, ए माछी खोलामा,
कलम छ खल्तिमा किताब झोलामा ।
३. तिमी हामी मिलेर पढौँला
सबै मिली अगाडी बढौँला ।
माछी खोलामा, ए माछी खोलामा,
कलम छ खल्तिमा किताब झोलामा ।
४. हातमा कलम, किताब छ झोलामा,
पढ्नुपर्छ, पढ्ने यो बेलामा ।
माछी खोलामा, ए माछी खोलामा,
कलम छ खल्तिमा किताब झोलामा ।
५. पढि गुनी, ज्ञानी नै हुनु छ,
नपढेमा, जिबन भर रुनु छ ।
माछी खोलामा, ए माछी खोलामा,
कलम छ खल्तिमा किताब झोलामा ।
६. लाग्यो बादल, आकाशै ढाकेर
पढ्छु म त, भगवान भाकेर ।
माछी खोलामा, ए माछी खोलामा,
कलम छ खल्तिमा किताब झोलामा ।
७. सुन बाबा, सुनन आमा
पढ्नु लेख्नु, हाम्रो यो काम ।
माछी खोलामा, ए माछी खोलामा,
कलम छ खल्तिमा किताब झोलामा ।
८. राम्रा अक्षर, कापीमा लेख्नेछु
पढि गुनी अन्धकार फेक्नेँछु ।
माछी खोलामा, ए माछी खोलामा,
कलम छ खल्तिमा किताब झोलामा ।
९. यहि कुरा, भन्छु म सबैलाई
पढ्नु लेख्नु, जिबनै भरिलाई ।
माछी खोलामा, ए माछी खोलामा,
कलम छ खल्तिमा किताब झोलामा ।
पढ्नु लेख्नु जिन्दगी भरिलाई ।
माछी खोलामा, ए माछी खोलामा,
कलम छ खल्तिमा किताब झोलामा ।
२. पढ्छु पढ्छु म घुँडा धसेर
केहि हुन्न घरैमा बसेर ।
माछी खोलामा, ए माछी खोलामा,
कलम छ खल्तिमा किताब झोलामा ।
३. तिमी हामी मिलेर पढौँला
सबै मिली अगाडी बढौँला ।
माछी खोलामा, ए माछी खोलामा,
कलम छ खल्तिमा किताब झोलामा ।
४. हातमा कलम, किताब छ झोलामा,
पढ्नुपर्छ, पढ्ने यो बेलामा ।
माछी खोलामा, ए माछी खोलामा,
कलम छ खल्तिमा किताब झोलामा ।
५. पढि गुनी, ज्ञानी नै हुनु छ,
नपढेमा, जिबन भर रुनु छ ।
माछी खोलामा, ए माछी खोलामा,
कलम छ खल्तिमा किताब झोलामा ।
६. लाग्यो बादल, आकाशै ढाकेर
पढ्छु म त, भगवान भाकेर ।
माछी खोलामा, ए माछी खोलामा,
कलम छ खल्तिमा किताब झोलामा ।
७. सुन बाबा, सुनन आमा
पढ्नु लेख्नु, हाम्रो यो काम ।
माछी खोलामा, ए माछी खोलामा,
कलम छ खल्तिमा किताब झोलामा ।
८. राम्रा अक्षर, कापीमा लेख्नेछु
पढि गुनी अन्धकार फेक्नेँछु ।
माछी खोलामा, ए माछी खोलामा,
कलम छ खल्तिमा किताब झोलामा ।
९. यहि कुरा, भन्छु म सबैलाई
पढ्नु लेख्नु, जिबनै भरिलाई ।
माछी खोलामा, ए माछी खोलामा,
कलम छ खल्तिमा किताब झोलामा ।
No comments:
Post a Comment