Wednesday, December 14, 2016

नृत्य प्रतियोगिता बारे ..

“Where children comes first.”

N M E School
Kageshwori Manahara -12, Kathmandu
Tel : 4990450

Date: 2073-08-28


आदरणीय अभिभावकज्यू तथा बिद्यार्थीहरु,
आउँदो माघ १९ गते श्रीपञ्चमीको दिन यस बिद्यालयका बिद्यार्थीहरुबीच नृत्य प्रतियोगिता हुने भएकोले सहभागीताको लागि हार्दिक अनुरोध गर्दछौँ । प्रतियोगितामा भाग लिनको लागि बिद्यालयमा सिकाइएको नृत्य मान्य हुने छैन र गीतहरु कम्तिमा पनि २ मिनेट लामो हुनुपर्नेछ । 
प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्ने प्रतियोगिहरुलाई ट्रफी तथा पुरस्कार प्रदान गरिनेछ ।                                                                     धन्यबाद

No comments:

Post a Comment