Tuesday, November 28, 2017

गायन प्रतियोगीता - २०७४

यस बिद्यालयमा अायाेजना भएकाे गायन प्रतियोयाेगितामा भाग लिने प्रतियोगीहरू मध्ये केहि प्रतियोगीहरूकाे तस्विर हरू ः
उक्त प्रतियोगीतामा निम्न प्रतियाेगीहरू बिजेता रहनुभएकाे थियो :
प्रथम - अनुष्का शर्मा - यु के जी
द्वितिय - इभाना थापा -  एल के जी
तृतिय - शिखा रायमाझी - एक
सान्त्वना - अारभ ढकाल - एक
              र
अाकांक्षा खड्का - एक