नाम : रिजन गुरुङ्ग
कक्षा : २
कक्षा : २
कोरोना भाइसर जनावरबाट सर्ने एक प्रकारको भाइरस हो । अहिले संक्रमण फैलिएको भाइरस कोरोना समुहका अन्य भाइरसहरुसँग नमिल्ने भएकाले यसलाई २०१९ नोभेल कोरोना भाइरस नाम दिइएको छ । कोरोना भाइरसको संक्रमण हुँदा ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिन सक्छन् । यसको लक्षण फ्लुसँग मिल्दो जुल्दो हुने भएकोले रुघाखोकी लागेका मानिसबाट हामी सतर्क हुनुपर्छ । यो भाइरस एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्ने सरुवा रोग हो । यसबाट जोगिनको लागी हात धुने, जथाभावी हात नमिलाउने, जे पायो त्यही नछुने, जथाभावी छोएका हात नाम, मुखमा नलग्ने अनि रुघा खोकी लाग्दा मानिसको नजिक नजाने गर्नुपर्छ ।
धन्यवाद
(साना नानीबाबुहरुले कोरोना भाइरसको बारेमा सोध खोज तथा संकलन गरेका तथ्यहरु मध्य महत्वपूर्ण तथ्यहरुलाई क्रमश प्रकाशित गर्दै लगिनेछ ।)
No comments:
Post a Comment