१. एउटा कुरा, भन्छु म सबैलाई
पढ्नु लेख्नु जिन्दगी भरिलाई ।
माछी खोलामा, ए माछी खोलामा,
कलम छ खल्तिमा किताब झोलामा ।
२. पढ्छु पढ्छु म घुँडा धसेर
केहि हुन्न घरैमा बसेर ।
माछी खोलामा, ए माछी खोलामा,
कलम छ खल्तिमा किताब झोलामा ।
पढ्नु लेख्नु जिन्दगी भरिलाई ।
माछी खोलामा, ए माछी खोलामा,
कलम छ खल्तिमा किताब झोलामा ।
२. पढ्छु पढ्छु म घुँडा धसेर
केहि हुन्न घरैमा बसेर ।
माछी खोलामा, ए माछी खोलामा,
कलम छ खल्तिमा किताब झोलामा ।